‘दामी’ लुगा बनाउँदै तीन दाजुभाइ
यसको अर्थ – निकै राम्रो छ। यही शब्द र यसको अर्थलाई व्यवहारमा उतार्न लागिपरेका तीन युवा छन्– शुभम कार्की, सुवास अधिकारी र मनोज अधिकारी। तीन जना नातेदार हुन्। सुवास र मनोज सहोदर दाजुभाइ, शुभम उनीहरूका मामाका छोरा। उनीहरू साझेदार पनि हुन्। दाजुभाइ मिलेर व्यवसाय सुरू गरेका...
