ADVERTISEMENT

टुँडिखेलमा ओशो महोत्सव (तस्बिरहरू)

नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ।
२ बैशाख २०८०, शनिबार १८:५६
२ बैशाख २०८०, शनिबार १८:५६

नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ।

शुक्रबार बिहान ९ बजेदेखि सुरू भएको महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, हाँस्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत प्रस्तुति रहेको थियो। विभिन्न प्रस्तुति रातको ९ बजे सम्म चल्नेछ।

Advertisement

उप-राष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्य महोत्सवमा उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उप-प्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का लगायत विभिन्न दलका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मनोज गजुरेल, जितु नेपाल लगाएतको समेत प्रस्तुति रहेको थियो।

यस्तै, विभिन्न गायक गायिकाहरूले आफ्नो प्रस्तुति राखेका थिए।

 

लेखकबाट थप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर