सगरमाथा आधार शिविरमा आरोहीको ओइरो
सन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरमा उल्लेख्य संख्यामा आरोही पुगेका छन्। आरोहणमा गएका आरोही र उनीहरूका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ। आधार शिविरमाथि दोस्रो शिविरसम्म आरोही पुगेका छन्। आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रंगीचंगी पाटले आधार शिविरमा रौनक छाएको छ।...
