राजधानीमा तनाव छ

तातो जुलुस ! रातो जुलुस ! काले, नेप्टे-चेप्टे,थेप्चे, ‘हरवा-चरवा’हरूको जुलुस ! अथवा यसो भनौं राष्ट्रिय मूलधारबाट अलग-थलग, दमित, शोषित, उत्पीडित, बहिस्कृत, तिरस्कृतहरूको जुलुस ! भरपेट खाना, एकसरो नाना अनि टाउको लुकाउने छानाका लागि संघर्ष गरिरहेकाहरूको जुलुस ! ‘भाषण हैन खाना दे ! ओत लाग्ने...

५ हजारको जिम्मा लिएको होइन, राजनीतिक प्रतिवाद गरेको मात्र हुँ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि राजनीतिक प्रतिवादका क्रममा प्रसंगवश अभिव्यक्ति दिएको उनको जिकिर छ ।...

रौतहटको गढीमाईमा गोली चल्यो, एक जनाको मृत्यु

रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ ।...

खुकुरीको धारमा अडिएको प्रेम

खचाखच हलमा बसेर फिल्म हेर्नुको अनुभूति शब्दातीत हुन्छ । भीडमा अनेक पृष्ठभूमि, दर्शन र कलाचेतका दर्शक हुन्छन् । सबैका आ-आफ्ना जिन्दगी हुन्छन् । आफ्नै बोझ र हुन्छन् । तर, सयौं पृष्ठभूमिहरू एकै ठाउँमा बसेर समान भएका हुन्छन् । सयौं आँखा र सयौं कथाले एउटै...

सरकारलाई गगन थापाको सुझाव : महाविपत्तिमा जसरी काम गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको...